FAQs Complain Problems

सूचना तथा समाचार

"लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धीको आधार" भन्ने नाराको साथमा मनाउन गइरहेको १०९ औं अन्तराष्ट्रिय महिला दिवसका लागी सूचना ।

"लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धीको आधार" भन्ने नाराको साथमा मनाउन गइरहेको १०९ औं अन्तराष्ट्रिय महिला दिवस यस भैरवी गाउँपालिकामा तपसिल बमोजिमका कार्यक्रमहरु सहित भब्य रूपमा मनाउन गइरहेकाले सरोकार वालाहरू सम्पुर्णको सहभागीताको लागी यो सूचना प्रसारण गरिएको छ ।

 

 

वडा स्तरीय सरसफार्इ तथा सुनाैला १००० दिनका अामाहरूलार्इ १ दिने अभिमुखिकरण गाेष्ठी ।

भैरबी गाउँपालिका वडा नं. ७ , कुसापानीकाे अायाेजनामा मिति २०७५ फागुन १९ गते वडा स्तरीय सरसफार्इ तथा सुनाैला १००० दिनका अामाहरूलार्इ १ दिने अभिमुखिकरण गाेष्ठी सम्पन्न भएकाे छ ।

हार्दिक समवेदना ।

हार्दिक समवेदना ।

बहुक्षेत्रीय पाेषण याेजना सम्बन्धी कार्यक्रम ।

मिति २०७५।०९।२९ गते भैरवी गाउँपालिका स्वास्थ्य शाखा, दैलेख द्वारा महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ कर्मचारीका लागि अायाेजित बहुक्षेत्रीय पाेषण याेजना कार्यक्रम सम्पन्न भएकाे छ।

सहायता कक्ष (HELP DESK) संचालन गरीएकाे सम्बन्धमा ।

नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत कर्मचारी समायोजन प्रणाली संचालन गरीएकाे हुदा उक्त कार्यलाइ सहज गराउन भैरवी गाउँपालिकामा मिति २०७५।०९।०८ काे निर्णय अनुसार सहायता कक्ष (HELP DESK) संचालन गरीएकाे सबै कर्मचारीहरूलार्इ सूचना छ।

Pages

//