FAQs Complain Problems

सूचना तथा समाचार

प्रस्ताव अाव्हान गरिएकाे सूचना ।

 प्रस्ताव अाव्हान गरिएकाे सूचना ।

शैक्षिक गुणस्तर विकास एबं शिक्षण सिकार्इ उपलब्धी बृद्धिका लागि अार्थिकबर्ष २०७५।०७६ का निमित्त रू. १ करोड २० लाख ४४ हजार बजेट विनियोजन गरिएकाेछ ।

दैलेख जिल्ला भैरबी गाउँपालिकामा हाल सञ्चालन भइरहेका ४४ अोटा विद्यालयकाे शैक्षिक गुणस्तर विकास एबं शिक्षण सिकार्इ उपलब्धी बृद्धिका लागि भैरबी गाउँपालिकाकाे दाेश्राे गाउँसभाबाट अार्थिक बर्ष २०७५।०७६ का निमित्त रू. १ करोड २० लाख ४४ हजार बजेट विनियोजन गरिएकाेछ ।

अत्यन्तै जरुरी सूचना ।

भैरबी गाउँपालिकामा रहनु भएका सम्पुर्ण आदिवासी/जनजाति र दलित दाजुभाइ तथा दिदिबहिनिहरुमा अत्यन्तै जरुरी सूचना ।

 

जानकारीको लागि सम्पर्क नं 9868064318

श्रीस्थान ज्वाला मन्दिर अंकित भैरबी गाउँपालिकाको लोगो ।

मिति २०७५ साल साउन १८ गते दैलेख जिल्ला भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको ३४ औं बैठकबाट श्रीस्थान ज्वाला मन्दिर अंकित भैरबी गाउँपालिका स्थानीय तहको लोगो स्वीकृत गर्ने निर्णय भयो ।

सूचना । सूचना ।। सूचना ।।।

मिति २०७५ साल साउन १५ गते जारी सूचना ।
 

पशु सेवा शाखाबाट आयोजित बार्षिक समिक्षा गोष्ठी ।

मिति २०७५ साल साउन १३ गते भैरवी गाउँपालिकामा पशु सेवा शाखाबाट आयोजित बार्षिक समिक्षा गोष्ठी सम्पन्न भयो ।

सिभिल बैंक लिमिटेडबाट विधिवत रूपमा अाफ्नाे काराेबार सुरू।

भैरवी गाउँपालिका वडा नं. ४ सिलङ्गीमा स्थापित नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक सिभिल बैंक लिमिटेडले विधिवत रूपमा अाफ्नाे काराेबार सुरू गरेकाे छ।

भैरवी गाउँपालिकाकाे दाेस्राे गाउँ सभा सफलता पुर्वक सम्पन्न भयाे ।

२०७५ असार २७ गते भैरवी गाउँपालिकाकाे दाेस्राे गाउँ सभा सफलता पुर्वक सम्पन्न भयाे । गाउँ सभामा माननीय सांसद सुशील थापाकाे उपस्थितिमा उपाध्यक्ष पदम कुमारी बिष्टले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भयाे र अध्यक्ष प्रेमबहादुर बुढाबाट समापन भयाे । भैरवी गाउँपालिकाले २९ कराेड ८४ लाख बराबरकाे प्रस्तावित

पूर्ण खोप युक्त गाउँपालिका घोषण कार्यक्रम ।

भैरवी गाउँपालिका स्तरीय पूर्ण खोप समन्वय समितिका अध्यक्ष श्री प्रेम बहादुर बुढा बाट मिति २०७५ साल असार २४ गते पूर्ण खोप युक्त गाउँपालिका घोषण गरियाे ।

Pages

//