FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

सिभिल बैंक लिमिटेडबाट विधिवत रूपमा अाफ्नाे काराेबार सुरू।

भैरवी गाउँपालिका वडा नं. ४ सिलङ्गीमा स्थापित नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक सिभिल बैंक लिमिटेडले विधिवत रूपमा अाफ्नाे काराेबार सुरू गरेकाे छ।

भैरवी गाउँपालिकाकाे दाेस्राे गाउँ सभा सफलता पुर्वक सम्पन्न भयाे ।

२०७५ असार २७ गते भैरवी गाउँपालिकाकाे दाेस्राे गाउँ सभा सफलता पुर्वक सम्पन्न भयाे । गाउँ सभामा माननीय सांसद सुशील थापाकाे उपस्थितिमा उपाध्यक्ष पदम कुमारी बिष्टले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भयाे र अध्यक्ष प्रेमबहादुर बुढाबाट समापन भयाे । भैरवी गाउँपालिकाले २९ कराेड ८४ लाख बराबरकाे प्रस्तावित

पूर्ण खोप युक्त गाउँपालिका घोषण कार्यक्रम ।

भैरवी गाउँपालिका स्तरीय पूर्ण खोप समन्वय समितिका अध्यक्ष श्री प्रेम बहादुर बुढा बाट मिति २०७५ साल असार २४ गते पूर्ण खोप युक्त गाउँपालिका घोषण गरियाे ।

भैरवी गाँउपालिकाकाे दाेश्राे गाउँसभा सम्बन्धी सूचना ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाकाे दाेश्राे गाउँसभा २०७५ साल असार २७ गते हुने भएकाे हुदा, सम्पूर्ण महानुभावहरूलार्इ उपस्थितिका लागि अनुराेधछ ।

 

पूर्ण खोप युक्त गाउँपालिका घोषण गरिने भएको हुदा उपस्थितिकोलागि सूचना ।

मिति २०७५/०३/२४ गते भैरबी गाउँपालिकाको आयोजनामा पूर्ण खोप युक्त गाउँपालिका घोषण गरिने भएको हुदा उपस्थितिकोलागि सम्पुर्णलाई यो सूचना जानकारी गराइन्छ।
स्थान: भैरबी गा. पा. को कार्यालय
समय: बिहान १०:०० बजे

विद्यालय विमुख किशाेरीहरूलार्इ स्वच्छ महिनावारी सम्बन्धी तालीम।

भैरवी गाउँपालिकामा बहुक्षेत्रीय पाेषण याेजना अन्तरगत विद्यालय विमुख किशाेरीहरूलार्इ स्वच्छ महिनावारी सम्बन्धी तालीम।

सासु बुहारी अन्तरक्रिया कार्यक्रम ।

भैरवी गाउँपालिकामा बहुक्षेत्रीय पाेषण याेजना अन्तरगत सुनाैलाे १००० दिनका अामाहरूका सासु बुहारी अन्तरक्रिया कार्यक्रम ।

बहुक्षेत्रीय पाेषण याेजना अन्तरगत सुनाैलाे १००० दिनका अामाहरू।

भैरवी गाउँपालिकाकाे वडा नं. १ मा बहुक्षेत्रीय पाेषण याेजना अन्तरगत सुनाैलाे १००० दिनका अामाहरूलार्इ सरसफार्इ तथा पाेषण सम्बन्धी अन्तरक्रिया र सरसफार्इ सामाग्री वितरण कार्यक्रम ।

भैरवी गाउँपालिका वडा नं. ७ लार्इ पूर्ण खोप युक्त वडा घोषण गरीयाे ।

भैरवी गाउँपालिका वडा नं. ७ लाई मिति २०७५/०३/१७ गते समन्वय समितिका अध्यक्ष श्री छवि राम अाचार्यबाट पूर्ण खोप युक्त वडा घोषण गरीयाे ।

सार्वजनिक सुनुवार्इ ।

भैरवी गाउँपालिकाकाे अायाेजनामा २०७५ असार १८ गते भैरवी गाउँपालिका र विषयगत कार्यालयद्वारा प्रवाह गरिएका विकास गतिविधिवारे सार्वजनिक सुनुवार्इ ।

स्थानः भैरीकालिकाथुम,भैरवी गाउँपालिका,दैलेख ।

Pages