FAQs Complain Problems

सूचना तथा समाचार

भित्रीखोला गाउँघर क्लिनिक बिधिवतरुपमा उद्घाटन भयाे ।

मिति २०७५ साल पौष १९ गते भैरवी गाउँपालिका, कुसापानी स्वास्थ्य चौकी अन्तर्गत `भित्रीखोला गाउँघर क्लिनिक´ वडा नं ७ का वडा अध्यक्ष तथा यस स्वास्थ्य संस्थाको ब्यबस्थापन समितिका अध्यक्ष श्री छबिराम आर्चाय ज्यूले बिधिवतरुपमा उद्घाटन गर्नुभयाे । भित्रीखोला गाउँघर क्लिनिक प्रत्येक महिनाको १९ संचालन हुने

हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

“लैंङ्गिक हिंसा र दुब्यवहार, छैन हामीलाई स्विकार”भन्ने मुल नाराका साथ लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रम सम्पन्न गरीएको छ।

“लैंङ्गिक हिंसा र दुब्यवहार, छैन हामीलाई स्विकार” भन्ने मुल नाराका साथ लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रम आज भैरबी गाँउपालिकामा भब्य रुपमा सम्पन्न गरीएको छ । भैरबी गाउँपालिकाको महिला तथा बालबालीका शाखाको आयोजनामा हिंसा न्युनीकरण गर्न र जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजन

Pages

//