FAQs Complain Problems

सूचना तथा समाचार

वडा स्तरीय सरसफार्इ तथा सुनाैला १००० दिनका अामाहरूलार्इ १ दिने अभिमुखिकरण गाेष्ठी ।

भैरबी गाउँपालिका वडा नं. ७ , कुसापानीकाे अायाेजनामा मिति २०७५ फागुन १९ गते वडा स्तरीय सरसफार्इ तथा सुनाैला १००० दिनका अामाहरूलार्इ १ दिने अभिमुखिकरण गाेष्ठी सम्पन्न भएकाे छ ।

हार्दिक समवेदना ।

हार्दिक समवेदना ।

बहुक्षेत्रीय पाेषण याेजना सम्बन्धी कार्यक्रम ।

मिति २०७५।०९।२९ गते भैरवी गाउँपालिका स्वास्थ्य शाखा, दैलेख द्वारा महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ कर्मचारीका लागि अायाेजित बहुक्षेत्रीय पाेषण याेजना कार्यक्रम सम्पन्न भएकाे छ।

सहायता कक्ष (HELP DESK) संचालन गरीएकाे सम्बन्धमा ।

नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत कर्मचारी समायोजन प्रणाली संचालन गरीएकाे हुदा उक्त कार्यलाइ सहज गराउन भैरवी गाउँपालिकामा मिति २०७५।०९।०८ काे निर्णय अनुसार सहायता कक्ष (HELP DESK) संचालन गरीएकाे सबै कर्मचारीहरूलार्इ सूचना छ।

भित्रीखोला गाउँघर क्लिनिक बिधिवतरुपमा उद्घाटन भयाे ।

मिति २०७५ साल पौष १९ गते भैरवी गाउँपालिका, कुसापानी स्वास्थ्य चौकी अन्तर्गत `भित्रीखोला गाउँघर क्लिनिक´ वडा नं ७ का वडा अध्यक्ष तथा यस स्वास्थ्य संस्थाको ब्यबस्थापन समितिका अध्यक्ष श्री छबिराम आर्चाय ज्यूले बिधिवतरुपमा उद्घाटन गर्नुभयाे । भित्रीखोला गाउँघर क्लिनिक प्रत्येक महिनाको १९ संचालन हुने

Pages

//