FAQs Complain Problems

सूचना

भैरवी गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा जेष्ठ नागरिक निशुल्क स्वास्थ्य शिविर मोति बिन्दु छनौट तथा आँखा जाच शिविर कार्यक्रम वडा नं. २, रावतकोट,दैलेखमा सम्पन्न भएकाे छ ।

मिति २०७६ बैशाख २८ गते भैरवी गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा जेष्ठ नागरिक निशुल्क स्वास्थ्य शिविर मोति बिन्दु छनौट तथा आँखा जाच शिविर कार्यक्रम भैरवी गाउँपलिका वडा नं. २, रावतकोट,दैलेखमा सम्पन्न भएकाे छ ।

आर्थिक वर्ष: