FAQs Complain Problems

२०७५/७६

अत्यन्त जरुरी सूचना

दैलेख जिल्ला भैरवी गाउँपालिका र दुल्लु नगरपालिकाकाे संयुक्त आयाेजनामा पंचकोशी क्षेत्रको श्रीस्थान र नाभिस्थान क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि पाल्नुहुने सम्पुर्ण अतिथि महानुभावहरूलाइ स्वागत कार्यक्रम सम्पन्न भएकाे छ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ३ काे आयाेजनामा पूर्ण सरसफाइ सम्वन्धि सराेकारवालाहरूलाइ क्षमता विकास तालिम तथा सामाग्री बितरण वडा नं. ३ चगत्रामा सम्पन्न भएकाे छ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ३ काे आयाेजनामा बालमैत्री स्थानीय शासन सम्वन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम वडा नं. ३ चगत्रामा सम्पन्न भएकाे छ।

Pages