दैलेख जिल्ला भैरवी गाउँपालिका पशुसेवा शाखाकाे आयाेजनामा बहु क्षेत्रीय पाेषण याेजना अर्न्तगत सुनाैला हजार दिनका आमाहरुका लागि पाेषणमा पशुजन्य पदार्थकाे भुमिका विषयक एक दिने तालिम वडा नं. ७ कुशापानीमा सम्पन्न भएकाे छ।
दैलेख जिल्ला भैरवी गाउँपालिका कृषि बिकास शाखाकाे आयाेजनामा गाउँपालिकाबाट प्रवाह गरिने कृषि सेवा सम्वन्धी घुम्ती शीविर वडा नं. ७ भाटीचाैरमा सञ्चालन भएकाे छ।
भैरवी गाउँपालिका ग्रामीण जलश्राेत व्यवस्थापन परियाेजना, तेश्राे चरण, दैलेखकाे आयाेजनामा निर्माण सम्पन्न खानेपानी तथा सरसफाइ याेजनाकाे अनुगमन तथा सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. ६ मा सम्पन्न भएकाे छ ।