FAQs Complain Problems

सूचना तथा समाचार

दैलेखकाे चार वटै निर्वाचन क्षेत्रमा सुन्तला र तरकारी बिउ उत्पादन कार्यक्रम सम्बन्धी सूचना ।

सूचना ! सूचना !! सूचना !!!

प्रथम पटक प्रकाशन मितिः २०७६/१/२७

दैलेखकाे चार वटै निर्वाचन क्षेत्रमा सुन्तला र तरकारी बिउ उत्पादन कार्यक्रम सम्बन्धी सूचना ।

ग्रामीण जलस्रोत ब्यवस्थापन परियाेजना अन्तर्गत दैलेख जिल्ला भैरवी गाउँपालिकाकाे आयाेजनामा जनप्रतिनीधी, शाखा प्रमुख, वडा सचीव र सराेकारवाला ज्युहरूलाई खानेपानी तथा सर सफाई सम्बन्धी गाेष्टी सम्पन्न भयाे ।

मिति २०७६ बैशाख २९ गते भैरवी गाउँपालिका महिला तथा बालबालिका शाखाकाे आयाेजनामा जेष्ठ नागरिक सम्बन्धी सराेकारवाला विच १ दिने अन्तरक्रिया कार्यक्रम भैरवी गाउँपालिकाकाे कार्यालय, दैलेखमा सम्पन्न भएकाे छ ।

Pages

//