FAQs Complain Problems

सूचना तथा समाचार

भैरवी गाउँपालिकामा सार्बजनिक सुनुवार्इ बारे सूचना ।

२०७५ साल असार १८ गते ,दैलेख जिल्ला भैरवी गाउँपालिकामा सार्बजनिक सुनुवार्इ हुने भएकाे हुँदा , सम्पूर्ण महानुभावहरूलार्इ उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछाैं ।

 

सुचना प्रविधि र सामाजिक सुरक्षा तथा पंजिकिकरण सम्वन्धी तालिम ।

भैरवी गाउँपालिकाको आयोजनामा सुचना प्रविधि र सामाजिक सुरक्षा तथा पंजिकिकरण सम्वन्धी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, शाखा प्रमुख र वडा सचिवहरूको लागी मिति २०७५/०३/०२ देखी २०७५/०३/०८ सम्म संचालन हुने अनुशिक्षण मिति २०७५/०३/०२ गते बाट विधिवत रूपमा उद्धाटन भर्इ सूरू भएकोछ।

जन प्रतिनिधिको विवरण फारम भरेर उपलब्ध गराइदिन बारे ।

यस भैरबीगाउँपालीकामा जन प्रतिनिधिहरुको विवरण संकलन कार्य भैरहेकोले विवरण फारम भैरबी गाउँपालीकाको वेब साईटमा रहेकोले तपसिल बमोजिमको लिङ्कमा गई फारम निकाली सम्पुर्ण विवरण भरेर उपलब्ध गराइदिन हुन अनुरोध छ ।

दस्तावेज: 

कर्मचारीको विवरण फारम भरेर उपलब्ध गराइदिन बारे ।

यस भैरबीगाउँपालीकामा कर्मचारीहरुको विवरण संकलन कार्य भैरहेकोले भैरबी गाउँपालीकाको वेबसाईटमा रहेकोले विवरण फारम तपसिल बमोजिमको लिङ्कमा गई फारम निकाली सम्पुर्ण विवरण भरेर उपलब्ध गराइदिन हुन अनुरोध छ ।

 

दस्तावेज: 

भैरबी गाउँपालीकाले राउटे समुदायलार्इ भत्ता बितरण गरेकाे समाचार नागरीक दैनिकमा प्रकाशित ।

२०७५ वैशाख ३० गते भैरबी गाउँपालीकाले राउटे समुदायलार्इ भत्ता बितरण गरेकाे समाचार २०७५ वैशाख ३१ गतेकाे नागरीक दैनिकमा प्रकाशित ।

Pages