सूचना
भैरवी गाउँपालिका स्वास्थ्य शाखा दैलेखकाे आयाेजनामा निशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले सम्पूर्ण महिला आमा दिदिबहिनीहरुले उपस्थित भई उक्त शिविरबाट सेवा लिई माैकाकाे फाइदा उठाउन हुन अनुराेध गर्दछाैँ।
सूचना ! सूचना !! सूचना !!!
भैरवी गाउँपालिका स्वास्थ्य शाखा दैलेखकाे आयाेजनामा तपसिल बमाेजिमकाे मिचि र स्थानमा निशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले सम्पूर्ण महिला आमा दिदिबहिनीहरुले उपस्थित भई उक्त शिविरबाट सेवा लिई माैकाकाे फाइदा उठाउन हुन अनुराेध गर्दछाैँ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
