सूचना
दैलेख जिल्ला भैरबी गाउँपालिकाको तेश्रो गाउँसभा सम्बन्धी सूचना ।
दैलेख जिल्ला भैरबी गाउँपालिकाको तेश्रो गाउँसभा २०७५ साल फाल्गुण २९ गते बिहान ११ बजे भैरबी गाउँपालिका प्राङ्गणमा हुने भएको हुँदा, गाउँसभाका सम्पूर्ण सदस्यज्यूहरु, सबै राजनीतिक दलका नेताहरु, राष्ट्रसेवक कर्मचारीहरु, शिक्षकहरु एबं सरोकारवाला सम्पूर्ण महानुभावहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
