सूचना
सहायता कक्ष (HELP DESK) संचालन गरीएकाे सम्बन्धमा ।
नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत कर्मचारी समायोजन प्रणाली संचालन गरीएकाे हुदा उक्त कार्यलाइ सहज गराउन भैरवी गाउँपालिकामा मिति २०७५।०९।०८ काे निर्णय अनुसार सहायता कक्ष (HELP DESK) संचालन गरीएकाे सबै कर्मचारीहरूलार्इ सूचना छ।
सहायता कक्ष (HELP DESK) संचालनकाे जिम्मेवारी निम्न अनुसार ताेकीएकाे छः
नामः सन्दीप बुढा
पदः सूचना प्रविधि अधिकृत
फाेन नं. ९८४०१७३१७०
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    

