FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम ।

मिति २०७६/०५/२७ गते नेपाल सरकार, स्वास्थ्य बिमा बाेर्ड, टेकु, काठमाण्डाैँकाे आयाेजनामा सञ्चालित दैलेख जिल्ला भैरवी गाउँपालिकाका जनप्रतिनीधि तथा सराेकारवालाहरूकाे लागि सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे जानकारीका लागि अनुराेध छ

यस भैरबी गाउँपालिकाको सहायता कक्षबाट स्थायी लेखा नम्वर (Pan number) बनाउन दिनुभएकाे कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरूकाे Pan card तयार भएकाे हुदा, यस गाउँपालिकाकाे कार्यालयबाट बुझिलिन जानकारी गराइन्छ ।

सम्पर्क व्यक्तीः
खेम बुढा
कम्प्युटर अपरेटर
मो. ९७४८१०१७६०

स्थायी लेखा नम्वर बनाउनका लागि यस गाउँपालिकामा सहायता कक्ष (Help Desk) सञ्चालन गरिएको छ ।

दैलेख जिल्ला भैरबी गाउँपालिकाको कार्यालयबाट पारिश्रमिक भुक्तानी लिने कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरू सबैले अनिवार्य रुपमा स्थायी लेखा नम्वर (Pan number) प्रयोग गर्न गराउन हुन अनुरोध छ, अन्यथा पारिश्रमिक भुक्तानी नहुँदा भैरबी गाउँपालिकाको कार्यालय जवाफदेही नहुने व्यहेरा सम्बन्धित सबै कर्मचारी, श

स्थायी लेखा नम्वर (PAN No.) प्रमाणकाे फाेटाेकपी आजकाे मितिले ७ दिन भित्र बुझाउने सम्बन्धी सूचना ।

सूचना ! सूचना !! सूचना !!!

Pages

//