FAQs Complain Problems

सूचना तथा समाचार

सम्पूर्ण महानुभावहरुमा विजया दशमी, शुभदिपावली तथा छठ पर्व २०७६ को अवसरमा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

दैलेख जिल्ला भैरवी गाउँपालिका निवासी एवं स्वदेश तथा बिदेशमा बस्ने सम्पूर्ण नेपाली आमा-बुबा, दिदीबहिनी, दाजुभाई, शिक्षक, राष्ट्रसेवक कर्मचारी, उद्योगी, ब्यापारी, सञ्चारकर्मी, नागरिक समाज लगायत सम्पूर्ण महानुभावहरुमा विजया दशमी, शुभदिपावली तथा छठ पर्व २०७६ को अवसरमा उत्तरोत्तर प्रगतिको हार्दिक मंगल

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ६ मा सञ्चालित श्री आदर्श मा.बि. धुम्नेखाली कुसापानीमा चालु शैक्षिक-सत्र २०७६ मा CTEVT बाट सम्बन्धन प्राप्त गरी ३ बर्षीय पशु विज्ञान प्राविधिक शिक्षा सञ्चालन हुँदैछ।

२९ औं जेष्ठ नागरिक दिवसकाे अवसरमा दैलेख जिल्ला भैरवी गाउँपालिकाकाे वडा नं. १ र २ काे रावतकाेट, देउलाआउतमा, ३ देखि ५ सम्मकाे डाँडीमाडीमा र वडा नं. ६ र ७ काे कुसापानी,भाटीचाैरमा भब्यरुपमा सफल भयाे ।

२९ औं जेष्ठ नागरिक दिवसकाे अवसरमा दैलेख जिल्ला भैरवी गाउँपालिकाकाे वडा नं. १ र २ काे रावतकाेट, देउलाआउतमा, ३ देखि ५ सम्मकाे डाँडीमाडीमा र वडा नं. ६ र ७ काे कुसापानी,भाटीचाैरमा भब्यरुपमा सफल भयाे ।

MIS Operator र Field Assistant पदको संक्षिप्त सूची प्रकाशन सम्बन्धी सूचना ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकण बिभागद्वारा स्थानीय तहको लागि गरेको बिज्ञानपनमा भैरवी गाउँपालिकाकाे तर्फबाट MIS operator मा ४ जना र फिल्ड सहायकमा ३ जनाको मात्र नाम Shortlist मा प्रकाशित गरेको छ !

यस भैरबी गाउँपालिकाको सहायता कक्षबाट दाेस्राे चरणका लागि स्थायी लेखा नम्वर (Pan number) बनाउन दिनुभएकाे कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरूकाे Pan card तयार भएकाे हुदा, यस गाउँपालिकाकाे कार्यालयबाट बुझिलिन जानकारी गराइन्छ ।

सम्पर्क व्यक्तीः

सन्दीप बुढा

दैलेख जिल्ला भैरवी गाउँपालिकाबाट बिदाई भइ जन लाग्नु भएका हे.अ. विरेन्द्र राज शाही ज्यूकाे बिदाई कार्यक्रम र आउनु भएका हे.अ. झक्क प्रसाद रिजाल र स.म.बि.नि. निर्मला कुमारी आचार्य ज्यूकाे स्वागत कार्यक्रम ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा भैरवी गाउँपालिका आयाेजना गरीएको कार्यक्रम ।

"संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔ । घर घरमा राष्ट्रिय झण्डा फहराऔ, घर घरमा दिपावली गरौ ।" भन्ने नारा सहित भैरवी गाउँपालिकामा आयाेजना गरीएको कार्यक्रम र साथै संविधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा सम्पुर्ण नेपालीहरुलाई भैरवी गाउँपालिका परिवारकाे तर्फबाट हार्दिक मंगलमय शुभकाम

सा.सू. तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत आवश्यक MIS Operator र Field Assistant पदमा अनलाइन मार्फत भैरवी गा.पा.बाट आवेदकको संख्या।

राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण विभागबाट सञ्चालित सामाजिक सूरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहमा रहने सेवा इकाईमा आवश्यक एम.आई.एस.

Pages

//