सूचना
लैङ्गिक हिंसा दुर्व्यवहारः छैन हामीलार्इ स्वीकार
"लैङ्गिक हिंसा दुर्व्यवहारः छैन हामीलार्इ स्वीकार" भन्ने मुल नाराका साथ भैरवी गाउँपालिकामा मिति २०७५।०८।०९ देखि २०७५।०८।२४ गते सम्म हुने १६ दिने महिला हिंसा विरूद्धकाे अभियानकाे क्रममा अाज २०७५।०८।१३ गतेकाे कार्यक्रम ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    





