सूचना
भैरवी गाउँपालिकाकाे लाेगाे अंकीत ब्याच बितरण गरीयाे ।
मिति २०७५/०८/०५ गते भैरवी गाउँपालिकाकाे लाेगाे अंकीत ब्याच गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर बुढा र प्रमुख प्रशासकीय अधिकृत श्री माेहन प्रसाद देवकाेटाज्यूबाट संयुक्त उद्घाटन गरी गाउँपालिकाकाे लाेगाे अंकीत ब्याच सम्पुर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूलार्इ बितरण गरीयाे ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    





