FAQs Complain Problems

भैरवी खेलकुद विकास समितिकाे आयाेजनामा गरिएकाे प्रथम गाउँपालिका अध्यक्ष कप ।

यहि मिति २०७६ असार ७ गते देखी ९ गते सम्म भैरवी खेलकुद विकास समितिकाे आयाेजनामा गरिएकाे प्रथम गाउँपालिका अध्यक्ष कप जिल्ला व्यापी भलिबल प्रतियाेगीतामा आठबिस नगरपालिका प्रथम, डुङ्गेश्वर गाउँपालिका द्वितीय, दुल्लु नगरपालिका तृतीय र नारायण नगरपालिकाले सांत्वना स्थान हातपारेका छन भने आयाेजक भैरवी गाउँपालिकाकाे टिम उत्कृष्ट अनुशासीत टिम बनेकाे छ ।

आर्थिक वर्ष: