सूचना
बालिबिज्ञान तर्फकाे अादर्श मा वि सेवा क्षेत्र भित्रका कृषकहरुलाई च्याउ खेति र बेमौसमी तरकारी खेतिमा ६५ दिने तालिम सञ्चालन भएकाे छ ।
दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नंं. ६ मा सञ्चालित बालिबिज्ञान तर्फकाे अादर्श मा वि सेवा क्षेत्र भित्रका कृषकहरुलाई च्याउ खेति तर्फ २० जना र बेमौसमी तरकारी खेतिमा २० जना लाई ३९० घण्टा ६५ दिने तालिम सञ्चालन भएकाे छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    

