FAQs Complain Problems

ग्यालरी

जिल्ला समन्वय समिति दैलेखद्वारा सञ्चालीत स्थानीय सरकार सञ्चालन सम्बन्धि  ३ दिने तालिम भैरवी गाउँपालीकामा २०७५ जेष्ठ २५ देखि २७ गते स्थानीय तहका जनप्रतिनिधी तथा वडा सचिवहरू सहभागितामा सम्म सम्पन्न भयो ।

मिति: 06/10/2018 - 15:18
, ,

भैरवी गाँउपालिका स्तरीय प्रथम मैत्रीपूर्ण भलिवल प्रतियाेगिता, ७ नं. वडा कार्यालय, कुसापानी, दैलेख

मिति: 06/05/2018 - 18:57
, ,

भैरबी गाउँपालिकामा आयोजित राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने नाराका साथ प्रथम वडा स्तरिय भलिवल प्रतियोगिता मिति २०७५/०२/०५ गते आयोजना गरिएको छ ।

मिति: 05/21/2018 - 14:13
, , , , ,

२०७५ वैशाख ३० गते भैरबी गाउँपालीकाले राउटे समुदायलार्इ भत्ता बितरण गर्दै भैरबीका जन प्रतिनिधि र कर्मचारी । राउटे समुदाय मध्ये १६३ जनाले भत्ता प्राप्त गरे ।

मिति: 05/13/2018 - 16:54
, , , , ,

२०७५ वैशाख २८ गते भैरबी गाउँपालीकाकाे वडा नं.६ र ७ मा हुँदै गरेका बिकास निर्माणको अनुगमन ।

मिति: 05/13/2018 - 14:24
, , , ,

भैरबी गाउँपालिकाकाे अायाेजना तथा भैरबी गाउँपालिका स्वास्थ्य शाखाकाे समन्वयमा यहि २०७५ साल वैशाख २७ गते संचालित वृहत जेष्ठ नागरिक नि:शुल्क स्वास्थ्य शिविर ।

मिति: 05/12/2018 - 18:57
, , , , ,

भैरबी गाँउपालिकाका कर्मचारी वडा नं. ६ र ७ मा निर्माणाधिन राेडकाे नापी तथा स्थलगत अनुगमन गर्ने क्रममा

मिति: 03/15/2018 - 16:47
,

१०८ औं अन्तर्राष्ट्रिय महिला दिवस भैरबी गाउँपालिका दैलेखको प्राङ्गणमा भब्य रुपमा मनाइयो । भैरबी गाउँपालिकाका उपाध्यक्ष पदम कुमारी बिष्टको अध्यक्षतामा भएको सो काय्रक्ममा भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा प्रमुख अतिथि रहनुभएको थियो । साँस्कृतिक कार्यक्रम सहितको महिला दिवसमा विभिन्न क्षेत्रका महानुभावहरुको भब्य उपस्थिति रहेको थियो ।

मिति: 03/09/2018 - 16:18
, , , , ,

कुसापानी स्वास्थ्य चौकीमा सुआहारा कार्यक्रमद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । भैरबी(७ का वडाअध्यक्ष छबिराम आचार्य ज्युको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा तथा अमेरिकी पाहुनाहरु, सुआहाराका स्टाफहरु तथा Everest Club दैलेखका अध्यक्ष दिपक शाही लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

मिति: 03/09/2018 - 16:13
, , ,

Pages