FAQs Complain Problems

भैरवी गाउँपालिकामा रहेकाे श्रीस्थान मन्दीर ।

Read More

११ औ गाउँसभा समुदघाटन कार्यक्रम ।

Read More

भैरवी गाउँपालिकामा रहेकाे धर्मशाला ।

Read More

जिल्ला प्रशासन कार्यालय दैलेखको अत्यन्तै सूचना ।

#COVID19 (काेराेना)को बारेमा जानकारी लिनका वा सो संग सम्बन्धित अतिआवश्यक कामका लागि सम्पर्क नम्बर ।

अत्यन्त जरुरी सूचना ।

सडकले किसानको मुहार उज्यालो

दैलेख — भैरवी गाउँपालिका–७, मान्मकी खगिसरा आचार्यले दुई भैंसी र दुई गाई पालिरहेकी छिन् । दैनिक ११ लिटर दूध बिक्री हुन थालेपछि उनलाई घरखर्च चलाउन समस्या छैन । उनका छिमेकी दीपप्रसाद पौडेलले दैनिक २० लिटर दूध बेचेर मासिक २७ हजार रुपैयाँ कमाइरहेका छन् ।

 

देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज भैरवी गाउँपालिका, दैलेखमा विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइयो।

पालिकाको परिचय

दैलेख जिल्ला भैरवी गाउँपालिका पूर्व छामघाट खोला, पश्चिम भैरवी गडजिउला खोला, उत्तर कालीकोट जिल्ला तथा दक्षिण दुल्लू नगरपालिकाभित्र रहेको रमणीय हरियाली वातावरण भएको गाउँपालिका हो । हिमाल, पहाड र तराईको जस्तो हावापानी, खेतीपाती(पशुपालन ब्यावसाय भएको अनेकताबीच एकता भएको गाउँपालिका हो । कृषि, पशुपालन, पर्यटन, ब्यापार एबं साना घरेलु ब्याबसायको प्रचुर संभावना रहेको गाउँपालिका हो । सिलेट ढुंगा, जल, जमिन, जंगल, जडिबुटी समेतको संभावना पनि रहेको छ । सबैजना मिलेर सहकार्य गरौं “सुखी नेपाली, समृद्ध नेपाल” बनाउने नेपाल सरकारको चाहनालाई साकार पारौं ।

सूचना तथा समाचार

जानकारी

जनप्रतिनिधि

अध्यक्ष
फोन:
9866984046
Email:
ritashahi2031@gmail.com
उपाध्यक्ष
फोन:
9848076212
Email:
ritashahi2031@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
फोन:
९८५८०६८६६८
Email:
thapabhuwan89220@gmail.com
सूचना अधिकारी
फोन:
9848118811
Email:
shahikendra@gmail.com