सूचना
सम्पूर्ण महानुभावहरुमा विजया दशमी, शुभदिपावली तथा छठ पर्व २०७६ को अवसरमा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
दैलेख जिल्ला भैरवी गाउँपालिका निवासी एवं स्वदेश तथा बिदेशमा बस्ने सम्पूर्ण नेपाली आमा-बुबा, दिदीबहिनी, दाजुभाई, शिक्षक, राष्ट्रसेवक कर्मचारी, उद्योगी, ब्यापारी, सञ्चारकर्मी, नागरिक समाज लगायत सम्पूर्ण महानुभावहरुमा विजया दशमी, शुभदिपावली तथा छठ पर्व २०७६ को अवसरमा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
