सूचना
स्थायी लेखा नम्वर (Pan number) अनिवार्य प्रयोग गर्ने सम्बन्धी सूचना ।
भैरवी गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका वडा कार्यालयहरुबाट रु १००० भन्दा बढी भुक्तानी लिने कर्मचारी, जनप्रतिनिधि, व्यवसायी, संघ संस्थान लगायत सर्वसाधारण सबैले अनिवार्य रुपमा स्थायी लेखा नम्वर (Pan number) प्रयोग गर्न गराउन अनुरोध छ, अन्यथा भुक्तानी नहुदा भैरवी गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका वडा कार्यालयहरु जवाफदेही हुने छैन ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
