FAQs Complain Problems

सूचना तथा समाचार

इस्लाम धर्मावलम्वीहरुको महान चाड इद उल फित्रको उपलक्षमा भैरबी गाउँपालिकाबासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी एबं दैलेख जिल्लाबासी साथै देशबासी सम्पूर्ण जनसमुदायहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।

इस्लाम धर्मावलम्वीहरुको महान चाड इद उल फित्रको उपलक्षमा भैरबी गाउँपालिकाबासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी एबं दैलेख जिल्लाबासी साथै देशबासी सम्पूर्ण जनसमुदायहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।

दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाले अलपत्र परेका आ-आफ्ना नागरिकहरुको ब्यवस्थापन गर्न सम्पूर्ण तयारी गरेकाछन् ।

दैलेख जिल्ला दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाको संयुक्त बैठक २०७७ साल ज्येष्ठ ०३ गते दुल्लू नगरपालिकामा सम्पन्न भएकोछ । भारत लगायत तेश्रो मुलुकमा रोजगारीको सिलसिलामा गएका दुल्लू र भैरवीका नागरिकहरु, जो विश्वब्यापी कोरोना भाइरस COVID-19 का कारण नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र परेका छन्, उनीहरु

दैलेख जिल्ला भैरवी गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापा ज्युले भैरवी गाउँपालिकालाई काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि राहत स्वरुप सहयाेग रु ३०,००० नगद गाउँपालिकाका अध्यक्ष श्री प्रेमबहादुर वुढा ज्युलाई हस्तान्तरण गर्नुभएकाे छ ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत एव‌ं पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख ईन्जिनियर हीरासिंह थापा ज्युले भैरवी गाउँपालिकालाई काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि राहत स्वरुप सहयाेग रु ३० हजार रुपैया नगद गाउँपालिकाका अध्यक्ष श्री प्रेमबहादुर वुढा ज्य

दैलेख जिल्ला भैरवी गा.पा. चौतारी कृषि सहकारी संस्थाले भैरवी गा.पा.लाई काेराेना भाईरस नियन्त्रणका लागि सहयाेग स्वरुप रु ३४००५ गा.पा.का अध्यक्ष श्री प्रेमबहादुर वुढा ज्युलाई हस्तान्तरण गर्नुभएकाे छ ।

दैलेख जिल्ला भैरवी गाउपालिका वडा नं. ३ मा स्थापना भएकाे चौतारी कृषि सहकारी संस्था लि. बडलम्जीले भैरवी गाँउपालिकालाई काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि राहत स्वरुप सहयाेग रु ३४ हजार ५ रुपैया( रु ३४००५ ) नगद गाउपालिकाका अध्यक्ष श्री प्रेमबहादुर वुढा ज्युलाई हस्तान्तरण गर्नुभएकाे छ ।

Pages

//