FAQs Complain Problems

विविध सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव वा वडा अध्यक्ष वा गाउँपालिका अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय, गाउँपालिका
सेवा शुल्क: 
शिफारिसको प्रकृति अनुसार
आवश्यक कागजातहरु: 

निवेदन,नागरिकता, अन्य आवश्यक कागजात

प्रक्रिया: 

कागजात सहित प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिने र लेखा शाखा मार्फत सेवा प्रदान गरिने