FAQs Complain Problems

घरजग्गा मुल्याङ्कन,आय श्रोत प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
प्रति हजार रु १
आवश्यक कागजातहरु: 

निवेदन,प्राविधिकको सिफारिश, नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाकोे प्रतिलिपी, नक्सापास,आय श्रोत खुल्ने कागजात

प्रक्रिया: 

कागजात सहित वडाअध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने