FAQs Complain Problems

२०७६/७७

मिति २०७७ जेष्ठ २८ गते सम्म भैरवी गाउँपालिकामा भारत र नेपालका अन्य जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको संख्यात्मक विवरण ।

दैलेख जिल्ला भैरवी गा.पा.मा गंगा खाद्य उधोग बाँकेका प्रोप्राइटर भैरवी गा.पा.-२ निवासी गंगा खत्री तथा गणेश खत्रीले ५० बोरा चामल प्रदान गर्नुभएको हुँदा, भैरवी गाउँपालिका परिवार दैलेखको तर्फबाट हार्दिक धन्यवाद ।

कर्णाली प्रदेश दैलेख जिल्ला भैरवी गाउँपालिकामा हाल रहेको बिभिन्न क्वारेन्टीनहरुमा बसेका नागरिकहरुको भोजन ब्यवस्थापनका निमित्त गंगा खाद्य उधोग नेपालगञ्ज कोहलपुर १४- बाँकेका प्रोप्राइटर दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं.

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ४ को तुरुवाटोल ,मधुपाटा र भैरीबर्म टोल लाई लक्षीत गरि सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम मार्फत १५० बिद्युत पोलहरु ढुवानी हुन थालेपछि स्थानीय बासिन्दाहरु खुशी हुन थालेकाछन् ।

दैलेख जिल्ला भैरबी गाउँपालिकाले क्वारेन्टाइनमा बसेकालाई चेकजाँच गर्दै ।

शिलबन्दी दरभाउपत्र आव्हानको सूचना ।

Pages