FAQs Complain Problems

वाणगंगा खानेपानी तथा सरसफार्इ याेजनाकाे उद्घाटन समाराेह सम्पन्न ।

मिति २०७५।०९।२३ गते भैरवी गाउँपालिका,दैलेख जिल्लाकाे वडा नं. ३ मा वाणगंगा खानेपानी तथा सरसफार्इ याेजनाकाे अायाेजनामा र भैरवी गाउँपालिका, ग्रामिण जलश्राेत व्यवस्थापन परियाेजना, दैलेखकाे अार्थिक सहयाेगमा सञ्चालीत ३० लाख बराबरकाे वाणगंगा खानेपानी तथा सरसफार्इ याेजनाकाे उद्घाटन समाराेह सम्पन्न भएकाेछ ।

यस कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर बुढा, वाणगंगा खानेपानी तथा सरसफार्इ याेजनाका अध्यक्ष माेतीराम अधिकारी र परियाेजनाका टिम लिडर श्री माइकल बेभरेचद्वारा संयुक्त रूपमा उद्घाटन गर्नुभयाे ।

यस याेजनाबाट भैरवी गाउँपालिका ३ नं. वडामा रहेकाे १२० घरघुरीका ७३० जनाकाे जनसंख्या लाभान्वीत हुनेछन् ।

आर्थिक वर्ष: