FAQs Complain Problems

वडा नं. ५

Population: 
२९८३
Ward Contact Number: 
9858087422

वडा नं. ५ को परिचय

१. वडाको केन्द्र:-   डाँडीमाडी ।

२.  प्रमुख पर्यटकीय स्थलहरु:- 

गाैनी दाेबिल्ला

३.  वडाका उत्पादन :-

कृषी उत्पादन सुन्तला, अारू बखडा, अदुवा, बेसार,घर तरूल, धान, गँहु, मकै, गहत, सिमी, केराउ, काँक्रा, चिचिना, केरा, धनिया, सुनकाउली, बाेडी,काेदाे,प्याज, हिउँदे अालु, अाँप
वन उत्पादन सल्लाे , साल , साज, खनायाे, सिउतारा, सिमल, टुनि, काफल, ज्यामुना, टेमुना, भलायाे ,वर ,पिपल ,अमला, अम्बा, चिन्डे, उतिस, टिमीलाे
खनीज ढुङ्गा, गिट्टी, बालुवा

४. विस्तृत विवरण :-

समावेश गाविस / नगरपालिका पुरूष महिला जनसंख्या घरघुरी क्षेत्रफल(वर्ग कि.मी.)
भैरीकालिकाथुम(३,७,८,९) १४६१ १५२२ २९८३ ५३१ ११.४८

५. वडा सदस्य विवरण :-

क्र.सं. नाम थर पद फोन वडा नं.
झुमि बिष्ट महिला वडा सदस्य -
सिता बि.क. दलित महिला वडा सदस्य -
रामलाल दमाई खुला वडा सदस्य -