FAQs Complain Problems

सूचना

भैरवी गाउँपालिकामा रहेकाे श्रीस्थान मन्दीर ।

Read More

११ औ गाउँसभा समुदघाटन कार्यक्रम ।

Read More

भैरवी गाउँपालिकामा रहेकाे धर्मशाला ।

Read More

स्थायी लेखा नम्वर बनाउनका लागि यस गाउँपालिकामा सहायता कक्ष (Help Desk) सञ्चालन गरिएको छ ।

दैलेख जिल्ला भैरबी गाउँपालिकाको कार्यालयबाट पारिश्रमिक भुक्तानी लिने कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरू सबैले अनिवार्य रुपमा स्थायी लेखा नम्वर (Pan number) प्रयोग गर्न गराउन हुन अनुरोध छ, अन्यथा पारिश्रमिक भुक्तानी नहुँदा भैरबी गाउँपालिकाको कार्यालय जवाफदेही नहुने व्यहेरा सम्बन्धित सबै कर्मचारी, श

भैरबी राजपत्र २०७६

दैलेख जिल्ला भैरवी गाउँपालिकामा २०७६ साल असार ५ गते स्थानीय तहकाे भैरबी राजपत्र प्रकाशन भएकाे जानकारीका लागी अनुराेध छ ।

 

यस भैरवी गाउँपालिकामा याे संगै कुल २६ वटा कानुन निर्माण सम्पन्न भएकाे छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी सूचना ! सूचना !! सूचना !!!

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रत्येक स्थानीय तह मातहत स्थापना भएका रोजगार सेवा केन्द्रमा आईपुग्ने गरी यहि चैत मसान्त भित्र बेरोजगार व्यक्तिहरुलाई आफू स्थाई बसोबास गरेको वडाको वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सुचीकृत हुनको लागि तपशिल

नेपाल सरकार गृह मन्त्रालयकाे अत्यन्त जरूरी सूचना ।

नेपाल सरकार गृह मन्त्रालयकाे अत्यन्त जरूरी सूचना ।

"लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धीको आधार" भन्ने नाराको साथमा मनाउन गइरहेको १०९ औं अन्तराष्ट्रिय महिला दिवसका लागी सूचना ।

"लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धीको आधार" भन्ने नाराको साथमा मनाउन गइरहेको १०९ औं अन्तराष्ट्रिय महिला दिवस यस भैरवी गाउँपालिकामा तपसिल बमोजिमका कार्यक्रमहरु सहित भब्य रूपमा मनाउन गइरहेकाले सरोकार वालाहरू सम्पुर्णको सहभागीताको लागी यो सूचना प्रसारण गरिएको छ ।

 

 

पालिकाको परिचय

दैलेख जिल्ला भैरवी गाउँपालिका पूर्व छामघाट खोला, पश्चिम भैरवी गडजिउला खोला, उत्तर कालीकोट जिल्ला तथा दक्षिण दुल्लू नगरपालिकाभित्र रहेको रमणीय हरियाली वातावरण भएको गाउँपालिका हो । हिमाल, पहाड र तराईको जस्तो हावापानी, खेतीपाती(पशुपालन ब्यावसाय भएको अनेकताबीच एकता भएको गाउँपालिका हो । कृषि, पशुपालन, पर्यटन, ब्यापार एबं साना घरेलु ब्याबसायको प्रचुर संभावना रहेको गाउँपालिका हो । सिलेट ढुंगा, जल, जमिन, जंगल, जडिबुटी समेतको संभावना पनि रहेको छ । सबैजना मिलेर सहकार्य गरौं “सुखी नेपाली, समृद्ध नेपाल” बनाउने नेपाल सरकारको चाहनालाई साकार पारौं ।

सूचना तथा समाचार

जानकारी

जनप्रतिनिधि

अध्यक्ष
फोन:
9866984046
Email:
ritashahi2031@gmail.com
उपाध्यक्ष
फोन:
9848076212
Email:
ritashahi2031@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
फोन:
९८५८०६८६६८
Email:
thapabhuwan89220@gmail.com
सूचना अधिकारी
फोन:
9848118811
Email:
shahikendra@gmail.com