FAQs Complain Problems

भैरवी गाउँपालिकामा रहेकाे श्रीस्थान मन्दीर ।

Read More

११ औ गाउँसभा समुदघाटन कार्यक्रम ।

Read More

भैरवी गाउँपालिकामा रहेकाे धर्मशाला ।

Read More

कृषि क्षेत्र बिकास कार्यक्रम (ASDP) अन्तर्गत सहलगानी सम्बन्धी सूचना आव्हान गरिएको सम्बन्धमा ।

दस्तावेज: 

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. १, रावतकोटमा नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाट बिजुली बत्ती बाल्ने कार्य शुभारम्भ भएकोछ ।

सिलबन्दी दरभाउपत्रहरु मिति २०७७।०३।१५ गते बिहान ११ः३० बजे खोलिने सम्बन्धमा सूचना ।

सिलबन्दी दरभाउपत्र आव्हानको सूचना ।

दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाले अलपत्र परेका आ-आफ्ना नागरिकहरुको ब्यवस्थापन गर्न सम्पूर्ण तयारी गरेकाछन् ।

दैलेख जिल्ला दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाको संयुक्त बैठक २०७७ साल ज्येष्ठ ०३ गते दुल्लू नगरपालिकामा सम्पन्न भएकोछ । भारत लगायत तेश्रो मुलुकमा रोजगारीको सिलसिलामा गएका दुल्लू र भैरवीका नागरिकहरु, जो विश्वब्यापी कोरोना भाइरस COVID-19 का कारण नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र परेका छन्, उनीहरु

पालिकाको परिचय

दैलेख जिल्ला भैरवी गाउँपालिका पूर्व छामघाट खोला, पश्चिम भैरवी गडजिउला खोला, उत्तर कालीकोट जिल्ला तथा दक्षिण दुल्लू नगरपालिकाभित्र रहेको रमणीय हरियाली वातावरण भएको गाउँपालिका हो । हिमाल, पहाड र तराईको जस्तो हावापानी, खेतीपाती(पशुपालन ब्यावसाय भएको अनेकताबीच एकता भएको गाउँपालिका हो । कृषि, पशुपालन, पर्यटन, ब्यापार एबं साना घरेलु ब्याबसायको प्रचुर संभावना रहेको गाउँपालिका हो । सिलेट ढुंगा, जल, जमिन, जंगल, जडिबुटी समेतको संभावना पनि रहेको छ । सबैजना मिलेर सहकार्य गरौं “सुखी नेपाली, समृद्ध नेपाल” बनाउने नेपाल सरकारको चाहनालाई साकार पारौं ।

सूचना तथा समाचार

जानकारी

जनप्रतिनिधि

अध्यक्ष
फोन:
9866984046
Email:
ritashahi2031@gmail.com
उपाध्यक्ष
फोन:
9848076212
Email:
ritashahi2031@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
फोन:
९८५८०६८६६८
Email:
thapabhuwan89220@gmail.com
सूचना अधिकारी
फोन:
9848118811
Email:
shahikendra@gmail.com